यसकारण महिलाहरु कण्ड’म लगाएर यौ’न सुखभो’ग मन पराउँदैनन ।

शारिरीक सुखभो’ग एउटा यस्तो कुरा जुन सबैलाई आवश्यक हुन्छ तर कोही यसबारे कुरा गर्न आवश्यक ठान्दैनन् । आजको दिनमा यसका बारेमा समाजमा गलत धारणा विकास हुँदै गएको कारण यसको सकरात्मक भन्दा नकरात्मक असर धेरै देखा पर्दै गएको छ । पछिल्लो समय नेपालमा विवाह भन्दा पहिले हुने सम्बन्धलाई सामान्य रुपमा लिने गरिएको छ । यी सम्बन्धहरु सुरक्षित हुनुपर्छ भन्ने जानकारी भए पनि यसबारे धेरै जना व्यवहारिक भएको पाइदैन ।

असुरक्षित यौन सम्बन्धले धेरै खालका प्रभाव पार्न सक्दछ । नचाहेको अवस्थामा पनि बच्चा बस्ने देखि विभिन्न रोगहरु सर्ने सम्मका समस्याहरु हुन सक्छन् । यसको निवारणका लागि धेरै उपायहरु पनि बजारमा आएका छन् । अहिले सर्वाधिक चर्चामा रहेको साधन कण्ड’म हो । यसको प्रयोगले आरामदायक शारिरीक सुखभो’गमा लैजान सकिन्छ । तर पछिल्लो एक अध्यनले महिलाहरु कण्ड’म लगाएर गरेको भन्दा विना कण्ड’म गरिने सम्बन्धलाई विशेष महत्व दिने गर्छन । यसका केही कारणहरु पनि रहेका छन् । आज हामी यस बारेमा चर्चा गर्न गइरहेका छौं ।

चर’म सुःखको कमी भन्ने भ्रम केही युवतीहरुका अनुसार कण्ड’म लगाएर शारिरीक सुखभो’ग गर्दा चर’म आ’नन्द मिल्दैन । यसै कारण उनीहरुलाई कण्ड’म लगाएको मनपर्दैन । उनीहरुलाई ‘स्किन टु स्किन टच’ मनपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *