बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्था कस्तो छ त अहिले ।’कृपया स्यस्थ्य लाभ लेख्न नभुल्नु होला है’

काठमाडौं । अचानक मुटुमा समस्या आएपछि बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना हुनु भएको छ ।हिजो अचानक मुटुमा समस्या आएपछि श्रेष्ठ गंगालाल अस्पताल भर्ना हुनु भएको हो ।उहाँको मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न डा. धर्मा यादवले जानकारी दिनुभयो ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

हिजो गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएको थियो ।श्रेष्ठलाई आज डिलक्स रुममा सारिएको समेत डा. यादवले बताउनुभयो ।हाल उहाँको अबस्था खतरा मुक्त रहेको पनि जानकारी दिइएको छ । श्रेष्ठ केही अघि मात्र कोरोना संक्रमणबाट मुक्त हुनु भएको थियो ।

हिजो गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएको थियो ।श्रेष्ठलाई आज डिलक्स रुममा सारिएको समेत डा. यादवले बताउनुभयो ।हाल उहाँको अबस्था खतरा मुक्त रहेको पनि जानकारी दिइएको छ । श्रेष्ठ केही अघि मात्र कोरोना संक्रमणबाट मुक्त हुनु भएको थियो ।कलाकार श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौँमा भएको हो। उहाँ रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुनुहुन्छ । त्यसो त अर्की आमाका तर्फबाट भाइ र दुई बहिनी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *