स्वीमिङ पुलमा रमाउँदै नेहा, हेराैँ केहि (hot) तस्बिर

वलिवूड अभिनेत्री नेहा शर्मा फिल्महरूमा कमै देखिन्छन्, तर पनि उनि निकै चर्चामा हुन्छिन् । उनी इन्स्टाग्राममा निकै एक्टिभ रहन्छिन् ।नेहा सोशल मिडियामा धेरै सक्रिय छिन् र उनले रोचक शैलीमा फ्यानहरूको मन जित्न सफल छिन् ।नेहाले बोल्ड अवतारमा शुट गरेका तस्बिर सेयर गरिरहन्छिन् । जुन निकै आकर्षक हुन्छन् र फ्यानहरू मन्त्रमुग्ध नै हुन्छन् ।

हालै नेहाले केहि सुन्दर तस्बिर शेयर गरेकी छन् । फोटोहरूमा नेहा शर्मा पौडी खेल्ने पोखरी छेउमा बसेको देखिन्छ, नेहाका यी तस्बिरहरूमा फ्यानहरूको जबरदस्त प्रतिक्रिया आएको छ। फ्यनहरूले उनको सुन्दरताको खुलेर प्रशंसा गरिरहेका छन् ।नेहा शर्मा क्रुक, क्या सुपर कूल है हम, यंगिस्तान, यमला पगला दीवाना, तुम बिन २, मुबारकन र तन्हाजी” जस्ता फिल्महरूमा देखा परिसकेकी छिन ।

सोशल मिडियामा नेहाका लाखौं फ्यानहरू छन्, जसले उनको फोटोमा मन खोलेर र टिप्पणीहरू दिन्छन् ।हामीले सोसल मिडियाबाट फ्यानले निकै रूचाएका उनका केहि तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *