अचम्मको ठाउँ जहाँ छोरीको बिहे गरिदिनकै लागि मोटी बनाइन्छ ।

अहिले त ट्रेन्ड नै चलिसकेको छ कि, पातलो ज्यान भएकी केटी मात्रै सुन्दर हुन्छिन् भन्ने । त्यसैले हरेक केटाको रोजाइमा पातलो ज्यान भएकी केटी नै पर्छिन् । तर आज हामी यस्तो देशको परम्पराबारे बताउँदै छौं, जो जानेर तपाई छक्क पर्नुहुनेछ। महिलाको सपना नै हुन्छ, स्लीम र आ’कर्षक देखिनु । यसका लागि उनीहरु जे गर्न पनि तयार हुन्छन् ।

तर, संसारमा यस्ता पनि देश छन्, जहाँ स्लीम महिलालाई आ’कर्षक ठानिदैंन ।अफ्रिकाको मौ’रिटानिया एक यस्तो देश हो, जहाँका महिला पातला र स्लीम भएको कसैले मन पराउँदैंनन् । यहीकारण युवतीहरुलाई सानैदेखि ज’बर्जस्ती मोटो बनाइन्छ । नेशनल जियोग्राफिकका अनुसार सो देशमा मोटी महिलालाई सुन्दर र से’क्सी मानिन्छ ।

मौरिटानियामा आमाहरु आफ्ना छोरीलाई श’रीरमा बोसो जम्मा गर्ने खालको खाना दिन्छन् । धम्काएर, डराएर दुध खान लगाइन्छ । खाना खाने बेलामा आमाहरु लठ्ठी लिएर बस्छन् । जुन घरका छोरीहरु मोटा हुन्छन्, त्यो घर धनी भएको विश्वास गरिन्छ । जब’र्जस्ती खाना खुवाउँदा बालिकाहरु कतिपय बिरामी नै पर्छन् ।

मौरिटानियाका महिलाहरु भन्छन्, ‘ज’बर्जस्ती खाना खुवाउँदा एकछिन त रुन्छन्, तर जब उनीहरु ठुला हुन्छन्, उनीहरुको मोटो श’रीर समाजको हिसाबले ग’र्व गर्न लायक हुन्छ ।’ उनीहरुका अनुसार मोटो युवतीलाई राम्रो परिवारले बिहेको अ’फर गर्छन् । यस्तै, कतिपय ठाउँमा कि’शोरी उमेरदेखि नै जनावरलाई प्रयोग गरिने ग्रोथ हर्मोन र अन्य ख’तरनाक औषधि प्र’योग गरेको पाइएको छ ।

सानै उमेरमा २०० किलोसम्मका मोटा भएपछि महिलाहरुमा मुटुसहितका स्वास्थ्य सम’स्या देखिन थालेका छन् । मौरिटानियामा प्रयोग गरिएको यस्तो अभ्यासलाई अधिकारकर्मीहरुले वि’रोध गरेका छन् । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *