हामि नेपालि हाम्रो नेपाल’ का अभियान्ता दु’र्घट’नामा परी गम्भिर घाईते ।

कैलालिका यकजना हामी नेपालि हाम्रो नेपाल का सदस्य अक्सि,डेन्ट को कारणले गर्दा युटुबर पनि भनेर चिनिने कमल सन्ज्याल अहिले काठमान्डौ Blue Cross होस्पितल मा उ,पचार भाईरहेको छ । उन्ले आफ्नो फेसबुकमा यस्तो स्ट्याटस लेखेका छन ।

२०७८/२/२० गते ठुलो दुर्घटनामा परेकोमा घर देखि
लम्की-नेपालगन्ज हुँदै काठमाडौ सम्म पुर्याउन सुझाव सल्लाह दिनु हुने एवम् एम्बुलेन्स चालक ,सिघ्र स्वास्थलाभको कामना गर्नु हुने शुभेच्छुक , शुभचिन्तक ,आफन्त ,इस्टमित्रका साथै Blue Cross Hospital का डा. शिलु श्रेष्ठ र उहाँको टिमले बिरामी पुगेको ५ मिनेटमै उपचार शुरूवात गरि १६ घन्टामै २ ओटा सफल अप्रेसन गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दै आज पनि सफल अप्रेसन भएको मा गर्भ छु । साथै 2 दिनपछि हुने अप्रेसन पनि सफलताका साथमा हुने पुर्ण बिश्वास राख्दै कुल देबता मालिका देवि ,कालिका देविको स्मरण समेत गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *