मृ’त्यु सङ्ग ल’डिरहेका अभिषेक रहेनन अब : भन्छन् पैसाले मात्र बचाउँन नसकिने रहेछ

बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका १३ कालाखोला साविकको पैयुपाटा गा वि स वडानं ८ कालाखोला निवासी वर्ष १८ का अभिषेक रोकाको आफ्नै गाउँमा घाँस का’ट्ने क्रममा रूखबाट ल’डे’र टाउकोमा र’गत ज’मेको तथा अन्य अं’गहरु क्ष:तवि’क्षत भएको र निजको उपचारका लागि तत्काल गाउँलेहरूको सहयोगमा पोखरा फेवासिटी अस्पतालमा भर्ना गरिएको थियो ।

धेरै ठाउँमा सहयोगको लागि अपिल पनि गरियो तर पैसा ले मात्र नहुने रहेछ । अन्तत हारे मृ’त्यु सङ्ग यति सानै अभिषेक । उपचारका क्रममा अभिषेक को मृ’त्युु भएको बताइएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *