‘मिलाएर बुझ्नुहोस्’;केटा भनेपछि भुतुक्कै हुन्छु , ‘मलाई मान्छेको मा’सु मनपर्छ – ज्योति मगर

चर्चित गायिका तथा मोडेल ज्योति मगर प्रायः क्लिभेज देखाएका कारण चर्चा र विवादमा आउने गर्छिन तर यस पटक भने ‘अन्डर-बु’ब’ तस्बिरका कारण चर्चामा आइन्। स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न पकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् । उनको नीजि जीवनबारे जान्ने इच्छा धेरैलाई हुनसक्छ । जान्ने इच्छा हुनुपनि अस्वभाविक होइन ।किनकी ज्योति एक ‘चर्चित’ गायिका हुन् । उनका हजारौं समर्थक छन् । यसैबीच, ज्योतिको विवाह भएको होला नहोला ?***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,



उनले यो प्रश्नको सामना कयौं ठाउँमा गरेकी छन् । उत्तर भने स्पष्ट
रुपमा दिएको सुनिदैंन । आज भने उनले सबैलाई प्रष्टरुपमा यसको जवाफ दिएकी छन् । ज्योतिले आफ्नो विवाह नभएको बताएकी हुन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो तस्बिर राखेर सेक्सी हुनुबारेको चर्चा मात्र गरेकी छैनन्, अंग्रेजीमा अ’श्ली’ल शव्दको पनि प्रयोग गरेकी छन्। उनका फेसबुकका फ्यान र साथीहरूले आलोचना र समर्थन गरेका छन्। उनले लेखिन्,‘म सेक्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ ।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

यदि यसलाई तपाईले सहजै लिन सक्नु हुन्न भने यो तपाईको समस्या हो ।’तिनै चर्चित गायिका तथा मोडेल ज्योति मगरसँग पत्रकार ऋषि धमलाले रमाईलो कुराकानी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूलाई मनपर्ने मासु मान्छेको मासु भएको भन्दै यसलाई मिलाएर बुझ्न आग्रह गरेकी थिईन् कुराकानीको क्रममा पत्रकार धमलाले तपाईलाई मनपर्ने मासुको परिकारमा के हो ? बंगुर ? कुखुरा वा खसी ? के हो ? भनेर सोधेको प्रश्नमा उनले हाँस्दै भनिन्–‘मान्छेको । हाहाहा…बुझ्नु न मिलाएर।’**याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Leave a Reply

Your email address will not be published. Required fields are marked *