औषधी व्यवसायीमाथि गोली प्रहार

सिरहामा औषधी व्यवसायीलाई अज्ञात समूहले गोली हानेर भागेको छ । मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि गएराती अज्ञान समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सालिकराम शर्मा पौडेलले (रातोपाटी)लाई बताए । ४० वर्षीय साफीको हात र तिघ्रामा गोली लागेको छ । रामसागरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *