मलाई देखेर थु’क नि’ल्छन भने मेरो के दो’ष ? हेर्नुहोस यस्तो छ ।

मलाई देखेर थु-क नि-ल्छन भने मेरो के दो-ष यो भनाई कलाकार रिया श्रेष्ठको हो । केही समय अगाडी उनले बोलेको यो कुरा अहिले निकै चर्चामा रहेको छ ।

रिया श्रेष्ठ कुशल नृ’त्यंगना मोडल अनि कलाकार हुन्। उनले केही फिल्म र धेरै म्यु’जिक भिडियोमा अभिनय गरेकी छन्। नाच्नु उनको रुचिको विषय हो । बाहिर देखाउने माया रियालाई कृत्रिम जस्तै लाग्छ। रिया दर्शक श्रोताको माया र हौसलाले मक्ख छिन्। भन्छिन्, ‘काम नै मेरो लभर, दर्शक नै मेरो खुसी। आमा मेरो जिन्दगी। रियाले जन्जिर त्रास के म तिम्रो होइन र श्री ५ अम्बरे द रिटर्न हिरो लगायतका केही फिल्ममा अभिनय गरेकी छन् ।

तीन द’र्जनभन्दा बढी म्युजिक भिडियोमा पनि अभिनय गरिसेकी छिन । केही फिल्म प्रदर्शनमा आउने तयारीमा छन्। उनलाई कलाकारितामै नि’रन्तरता दिने रहर छ । यसैले पनि हरेक दिन केही न केही सिकिरहेकी हुन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *