‘पन्जाबकी कट्रिना’को यो लुकले सबैको ध्यान तान्यो ! [तस्विर सहित]

‘बिग बोस १३ ‘ फेम शहनाज गिल सामाजिक सञ्जालमा सक्रिय रहने अभिनेत्री हुन् । शहनाज सामाजिक सञ्जाल मार्फत आफ्नो फोटो र भिडियो सार्वजनिक गरिरहन्छिन्।

हालै शहनाजले आफ्नो केहि फोटो सार्वजनिक गरेकी छन्। फोटोमा शहनाजले प्रिन्टेड ड्रेस लगाएकी छन्। साथै उनले आफ्नो लुकलाई हल्का मेकअप र खुल्ला कपालले पूरा गरेकी छन्। यस लुकमा शहनाजलाई निकै प्यारी देखिएको छ।

शहनाजले बेडमा पल्टिदै अलग-अलग पोज दिईरहेकी छन्। शहनाजको अवतारलाई फ्यानले निकै मन पराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *