नेपाली चलचित्रको नायिकाको यस्तो डरलाग्दो अवस्था ,पहिले कस्ति थिइन अहिले यस्ति भइन,कठै बिचरा

कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बीस बर्षको कलिलै उमेरमा जीवन र मृ`त्युसग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चफचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दुखमा कोहि भएनन् ।

आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार ए`क्सिडेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस छिन् ।भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी लम्पसार भएर हस्पिटलको बेडमा सुत्न बाध्य छिन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारत निसाको होस् नै छैन् उनी बेहोस् छन् ।सामान्य शरिरिका अंगहरुको मात्रै हर्कत छ अरु केही पनि छैन् ।कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।आजको यश शृङ्खलामा तिनै चेलिको स्वास्थ्य अवस्था बारे जानकारी गर्छौ ।हेर्नुस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *