ओली जस्ता अपराधीले मन्त्री त के प्रधानमन्त्रीको पद दिए पनि स्वीकार गर्दिन : रामकुमारी झाँक्री ।

नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले केपी शर्मा ओलीसंग पार्टी एकता हुन नसक्ने बताएकी छन्। झाँक्रीले ओली प्रवृति धेरै समय नटिक्ने बताएकी छन्। मन्त्रिपरिषद विस्तारमा आफूलाई कुनै मन्त्रालय दिए पनि आफू मन्त्री बन्न नसक्ने बताएकी छन्।
प्राइम टेलिभिजनको जनता जान्न चाहान्छ कार्यक्रमा ऋषि धमलासंग कुरा गर्दै झाँक्रीले आफूलाई ओलीले प्रधानमन्त्री पद दिए पनि नबन्ने बताएकी छन्।

ओलीकै कारणले गर्दा आम नेपाली जनताले दु:ख पाएको बताएकी छन्। ओलीले संविधानविरुद्ध काम गर्दै ओलीलेओलीएकी छन्। ओलीलेओली जस्ता अपराधी नेता कोहि नभएको बताएकी छन्।नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले केपी शर्मा ओलीसंग पार्टी एकता हुन नसक्ने बताएकी छन्। झाँक्रीले ओली प्रवृति धेरै समय नटिक्ने बताएकी छन्। मन्त्रिपरिषद विस्तारमा आफूलाई कुनै मन्त्रालय दिए पनि आफू मन्त्री बन्न नसक्ने बताएकी छन्।

प्राइम टेलिभिजनको जनता जान्न चाहान्छ कार्यक्रमा ऋषि धमलासंग कुरा गर्दै झाँक्रीले आफूलाई ओलीले प्रधानमन्त्री पद दिए पनि नबन्ने बताएकी छन्।ओलीकै कारणले गर्दा आम नेपाली जनताले दु:ख पाएको बताएकी छन्। ओलीले संविधानविरुद्ध काम गर्दै ओलीलेओलीएकी छन्। ओलीलेओली जस्ता अपराधी नेता कोहि नभएको बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *