चर्चित कलाकार रियासा दाहाललाई के भयो ? (भिडियो)

चर्चित शृखला कोलेज नेपालबाट अभिनय यात्रा सुरु गरेकी रियासा दाहाल एक बहुमुखी प्रतिभाकी धनी कलाकार हुन् । मेरी बास्सैमा लामो समय अभिनय गरेर चर्चा कमाएकी रियासा हाल मेरी बास्सै छाडेर ग्राहो छ होमा मुख्य कलाकारका रुपमा अभिनय गरिरहेकी छिन् । रियासा पछिल्ला दिनमा कैयौँ म्यूजिक भिडियोमा पनि देखा परिन् । उनको लोकप्रियतासँगै सिरियल गाह्रो छ होमा उनको नि ध न को दृश्यलाई देखाइएको छ ।* भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस***

जीवन स्वारले निर्देशन गरेको भिडियोमा बिस्वजित रिमाल र अश्मिता ढकाल फिचर्ड छन्। आधुनिक मेलोडियस गीतको भिडियोमा बिस्वजित र अश्मिताको जोडी सुहाएको छ। मार्विन मौसम दराई,बिबेक पराजुली र संगीता पराजुली सपोर्टिंग आर्टिस्ट रहेका छन्।***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

Leave a Reply

Your email address will not be published. Required fields are marked *