दीपेन्द्रको बिवाह नजुरेका ४ महिला !

आजभन्दा २० वर्ष अघि दरबार ह -त्याका-ण्ड हुन्नथियो भने युवराज दीपेन्द्र जिवितै हुन्थे । उनका जीवनमा कुनै राजकुमारी आउँथिन्।

त्यसो त दीपेन्द्र स्वयं र दरबारले समेत दीपेन्द्रका लागि राजकुमारीहरु रोजेको थियो । कुनै दीपेन्द्रले मन पराएका त कुनै रानी ऐश्वर्या र उनकी सासु मुमा बडामहारानी रत्नले मनपराएका ।

विधाताले यस्तो अवस्था बनायो कि राजकुमारी बन्ने सम्भावना बोकेकाहरुको दीपेन्द्रसँग कहिल्यै विवाह नजुर्ने गरी च्याप्टर क्लोज नै भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *