यार्सागुम्बा टिप्नेको सुरक्षामा खट्ने युवाको तलव यति धेरै कि सुन्दै आश्चर्यचकित !

रुकुम, रुकुमको उत्तरपूर्वी भेग पुथा उत्तरगंगा गाउँपालिकाको पुपाल लेकमा यार्सा टिप्न जानेहरुको सु’रक्षार्थ तै’नाथ स’सस्त्र युवाहरुको तलव कति होला ? अत्यन्तै हा’इअल्टिच्युटमा सु’रक्षागार्डको रुपमा ख’ट्न पनि उत्तिकै चु’नौतीपूर्ण छ तर तलव सुबिधा पनि उस्तै आकर्षक रहेको छ ।

यार्सा सिजन व्यवस्थापन समितिको मातहतमा सु’रक्षा द’स्ताका रुपमा झन्डै एक सयको संख्यामा यस्ता युवा ख’टिने गर्छन् । उनीहरुले यसरी महिनाभरि ख’टिएबापत नि:शुल्क खान र बस्नका साथै झन्डै एक लाख रूपियाँ नगद पनि हात पार्छन् ।जुन साधारण नेपालीहरुको तलव भन्दा निक्कै धेरै हो ।करोडौको यार्सागुम्बा हेलिकप्टर चार्टर गरी काठमाडौँ ल्याइन्छ !
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *