कोरोनाका कारण युरोपकप २०२० मा देखिने छैनन् नेदरल्याण्ड्सका गोलकिपर सिलेसन ।

नेदरल्याण्ड्सका गोलकिपर ज्यास्पर सिलेसनले आगामी जुनदेखि सुरु हुने युरोकप गुमाउने भएका छन् ।

कोरोना पोजेटिभ भएपछि सिलेसन नेदरल्याण्ड्सको युरोकप टोलीबाट बाहिरिएका हुन् । यसअघि नै नेदरल्याण्ड्सले सिलेसनसहित २६ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको थियो । तर कोरोना संक्रमणका कारण सिलेसन अब युरोकप २०२० मा नदेखिने पक्का भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *