बर्दियामा बाघको आक्रमणबाट महिलाको मृ”त्यु

बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको मृ”त्यु भएको छ । मधुवन नगरपालिका-५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी मृ”त्यु भएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *