मृतुको लहर बढ्दो , दाङमा सर्पको टोकाइबाट एक युवकको मृ”त्यु ।

दाङमा सर्पको टोकाइबाट एक युवकको मृ”त्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका ८, अश्वार निवासी २५ वर्षीय टिकाराम डाँगीको मृ”त्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनलाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पले बायाँ खुट्टामा टोकेको थियो । उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृ”त्यु भएको हो । बर्षाको समयमा ‌‌। ।यहाँ सर्पको टोकाइबाट मृ”त्यु हुनेको संख्या बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *