सरकारी ऋण र वार्षिक बजेट बराबर फेरि अर्थतन्त्र मारमा ।

सरकारी ऋण बढ्दै गएको तथ्यांकले देखाएको छ । हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०७७–७८ को फागुनसम्म १५ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।


कुल गार्हस्थ उत्पादनमा तिर्न बाँकी ऋणको हिस्सा ३७.३ प्रतिशत पुग्ने सर्वेक्षणमा भनिएको छ । आर्थिक वर्ष २०७६–७७ मा १४ खर्ब १९ अर्ब रुपैयाँ पुगेकोमा चालु आर्थिक वर्षमा १५ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । यस आधारमा एक नेपालीको थाप्लोमा करिब साढे ५२ हजार रुपैयाँ ऋणभार रहेको छ ।
सार्वजनिक ऋणमा बाह्य ऋण ५४.९ प्रतिशत र आन्तरिक ऋण ४५.१ प्रतिशत रहेको छ ।

यो पनि पढ्नुहोस् :-

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अध्यादेशमार्फत ल्याउँदै छ । यस पटक प्रतिनीधिसभा विघटन गरेर सरकारले चुनावको घोषणा गरिसकेकाले बजेटको आकार बढ्ने निश्चित छ । बजेटको आकार बढ्ने अर्को कारण सामाजिक सुरक्षा भत्तामा पनि सरकारले बृद्धि गर्ने तयारी गरेको छ भन…

सरकारले अध्यादेशमार्फत शनिबार अपराह्न ४ बजे बजेट ल्याउने तयारी गरेको छ । नेपालको संविधान २०७२ जारी भएपछि पहिलो पटक अध्यादेश मार्फत बजेट आउन लागेको हो । २०७२ अघि पनि ‘विशेष परिस्थिति’ मा अध्यादेशबाट बजेट ल्याउने गरिएको थियो । तर यस पटक भने फरक परि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *