हरेक छोरीले घर छोडेर जादाको पीडा जुन भन्न सकिँदैन तर सम्झेर आँसु बगाउन मात्रै सकिन्छ एक चोटि पढ्नु होस तपाइको मन छुने छ ।।

जन्मदिएर पनि अर्को घर पठाउने चलन धेरै सजिलो भैदेको भए छुट्ने बेला मा कसैको आँखा मा आशु हुन्थिएन होला । बुबा आमा दाजु भाइ साथीहरु सङ्ग खेलेर बिताएका ती दिन हरु खोइ के का लागि थिए एकदिन सबै लाई छोडेर जानू पर्न भए । आमा तिमी ले ताते ताते गर्दै हिडाउने सिकाएर जिन्दगिका हरेक सपना देख्ने बाटो देखाएर आज मेरो सबै भन्दा ठूलो सपना आफै ले तोडिदियौ है ,मलाइ तिमी ले देखाएको सपना भन्दा पनि ठूलो सपना यो देखेको थिए तिमि लाई सधै मुस्कुराएर खुसी बनाएर राख्ने थियो जसरी तिमी ले आफू भोकै बसेर मेरो पेट भरिदिदा मेरो अनुहार मा आएको खुसी को चमक र मेरो मुस्कान ले पाएको शान्ती तिमि लाई फिर्ता गर्नु छ आमा , बाबा ले काध मा राखेर गाउँ भरी मलाइ डुलाएर जिन्दगि को सबै भन्दा ठूलो रमाइलो पल दिएर आज मलाइ अर्का को घर पठाउने आट कसरी आयो बाबा । नया ठाउँ नया मान्छे नया सम्बन्ध सबै नौलो लाग्ने ठाउमा कसरी बस्न सक्छे होलि मेरो छोरी भनेर सोच्नु भएन है मलाइ रहर छ बाबा मलाइ हजुर ले काध मा राखेर हुर्काउन लागेको जिम्मेवारी पूरा गर्न अब त न सपना बाकी रह्यो न रहर सबै त्येहि दिन टुट्यो जुन दिन अर्काको लागि सुम्पिदिनु भयो मन ले मान्ने को थिएन सबै चिज छोडेर जान म बेस्सरी रोए हजुर को आँखा बाट आँसु बगेको देख्दा म लाई त्यि आँसु मा बच्चा पन को काध मा चडेर गाउँ मा डुलाएको याद का फुटेका टुक्रा देखे आमा ले मुख छोपेर आँसु बगाउदै हात हल्लाउँदै गर्दा म स्कुल जादा स्कुल को गेट सम्म पुराएर घर फर्किदा को याद आयो भाइ ले सुक्सुक गरेर आँसु बगाउदा दिदी मेरो कपडा धोइदे है भनेर 1 रुपिया कि 3 वटा मिठाई दिएर रोए को बाहाना बनाएको याद आयो भाइ मलाइ त बाट टाढा जान मन छैन म तेरो कपडा निशुक्ल धोइदिने छु भाइ । दाइ म तैले भनेको सब कुरा मान्छु तलाइ छोडेर जादा एक चोटि बहिनी नजान भन्न आएन है , हो म जानै पर्छ जान लाई तर म यसरी सब लाई रुवाएर आफू रुदै जान चाहान्न दाइ आज बाट म तिमि हरु बाट टाढा जादै छु मात्रै तिमी हरु लाई याद हरु धितो राखेर म आउने छु आमा तिम्रो घर मा केही दिन को लागि पाहुना बनेर यस्तो दिन आउदो रै छ छोरी भाग्यमा । कुनै दिन आफू हुर्के को खेलेको पढेको बढेको घर लाई छोडेर जानै पर्न नियम यो समाज ले त बनायो तर घरको जिम्मेवारी सबै थाहा नभैइ बिहे गर्न हुदैन भनेर यो समाज ले बनाउन सक्ने । मलाइ थाहा छ एकदिन पराइ को हुनु पर्छ तर किन कि सबै बाट छुटने बेला मन रुदो रहेछ ।

Anmoal lamichhane

Leave a Reply

Your email address will not be published. Required fields are marked *