टिकटक मा यी युवति’ले के सम्म हर्कत ग’र्ने सकेको …(हेर्नुस भिडियो)

म’हिलाहरु का य’स्ता अ’ङ्ग हरु छु’दा आफै स’म्बन्धको लागि अ’पिल ग’र्दछन : १ स्त’नको एउटै घरमा बस्ने भएकोले उनीसाग मेरो हाइ-हेल्लोको मात्र स’म्बन्ध थियो । घरको तल-माथि गर्दा देखादेख हुन्थ्यो । उनी मलाई देख्ने बित्तिकै म’सक्क म’स्केर केही न केही सोधिहाल्थिन् – ‘चिया पिउनुभो ? खाना खानुभो ? नु’हाउनुभो … ?’ यस्तै-यस्तै सवाल रहन्थे उनका ।

उनले सोधेका सवालहरुको सीधा जवाफ दिनु नै उचित ठान्थेँ म, साथमा फिस्स मुस्कान छोडेर बाटो लाग्थेँ ।हुन पनि घरमा बसेकै हकमा सबै डेरावालसँग स’म्पर्क बढाउने र दोस्ती गर्ने मेरो बानी कहिल्यै बसेन । म शहरमा बस्न थालेको पनि अठार वर्ष भयो होला । एउटै छानामुनि बसे पनि कति जनासाग त एकपटक समेत चिनजान नभई डेरा बदलिएको पनि हुँला । यो मेरो अ’नौठो बानी छ ।

पेशाले म एक कलमजीवी हुँ । पेशाभित्र मेरो औ’कात के कति छ, त्यो मलाई थाहा छैन । तर, शहरमा मेरो सम्पर्क हरेक मान्छेसाग बेग्लाबेग्लै किसिमको छ ।मेरोमा दिनहुँ साथीहरु आइरहन्छन् । उनीहरुसँगको भेटघाट र कुराकानी मलाई बडो महत्वपूर्ण लाग्छ । त्यसैले पनि हामी कहिले कता कहिले कता समूहमै रा’त का’ट्छौं ।

डेरावाली दिदीलाई मेरोमा आउने साथीहरु देख्दा कोठामा साँ’घुरो होला भन्ने लागेर पनि मलाई आफूकहाँ बोलाएकी हुन सक्छ । नत्र अरु कारण के होला र ! उमेरले दिदी मभन्दा ५/६ वर्ष पाकै लाग्थिन् । त्यसैले पनि मैले उनलाई दिदी भन्न कुनै आ’पत्ति थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *