१९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेका छन् ।

बिहीबार पूर्ण एकल इजलासको सुनुवाइपछि सबै रिटलाई उनले संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् । संवैधानिक इजलास शुक्रबार बस्नेछ ।

बिहीबार पूर्ण एकल इजलासको सुनुवाइपछि सबै रिटलाई उनले संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् । संवैधानिक इजलास शुक्रबार बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *