नायिका स्यारोन श्रेष्ठको ‘बोल्ड’ लुक्स !

नेपाली चलचित्र क्षेत्रमा ‘सायद २’ बाट डेब्यु गरेकी नायिका स्यारोन श्रेष्ठ हुन् । उनले मिस टिन २०१३ को उपाधि जित्न सफल भएकी थिइन्।सानैदेखि ग्ल्या-मर र मोडलिङमा रुचि राख्ने स्यारोन बेलाबेलामा चर्चामा आइरहन्छिन्, उनले ग्ल्या मर र मोडलिङमा आफ्नो डेब्यु प्रोड्युसर सुनिल रावलमाथि यौ न उ त्पी डनको आ रोप लगाएकि थिइन् ।

डेब्यु प्रोड्युसर सुनिल रावल माथि यस्तो आ रोप उनले पत्रकार सम्मेलन नै आयोजना गरेर लगाएकी थिइन्। नायिका स्यारोन श्रेष्ठलाई यदि तपाईंले सामाजिक सञ्जालमा पछ्याउनु हुन्छ भने उनले पोस्ट गर्ने ग्ल्या मरस तस्बिर सामाजिक संञ्जालमा पक्कै देख्नुभएकै होला । नायिका स्यारोन श्रेष्ठले इन्स्टाग्राममा ह ट तस्बिर पोस्ट गर्ने गरेकी छिन् ।

उनकाे जन्म २८ अगस्त् १९९७, काठमाण्डौमा भएको हो। उनकाे बाल्याकाल र सम्पुर्ण शिक्षा काठ्मान्डौँमा नै भएको हो। चलचित्रमा आऊनु भन्दा पहिला स्यारोन मोडलिङको क्षेत्र मा निकै चर्चित र ब्यस्त रहेकी थिइन् । माेडलिङ क्षेत्र मा राम्रो गर्दा गर्दै उनि चलचित्र क्षेत्रमा आउन पुगेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *