वेवि वम्पका तस्बिरहरु सार्वजनिक गर्दै नेपालि नायिकाहरु : यि हुन गरिमा

यति बेला नेपाली सिने क्षेत्रमा अभिनेत्रीहरु गर्भवती हुने लहर नै चलेको छ ।नेपाली सिने क्षेत्रकी सुन्दर तथा सालिन अभिनेत्री गरिमा पन्त यतिबेला गर्भावस्थाको मज्जा लिईरहेको छिन् ।

कोरोनाको कारण यति बेला नेपाली सिनेमा क्षेत्र ठप्प छ । अहिलेको फुर्सदको समयमा अभिनेत्रीहरु आमा बन्ने लहर चलेको देख्न सकिन्छ ।‌केही दिन पहिले अभिनेत्री प्रियंका कार्की र ऋचा शर्माको गर्भावस्थाको तस्बिर सामाजिक सञ्जालमा निकै नै भाइरल भएको थियो ।

उनीहरुको तस्बिरमा फ्यानहरुको राम्रा नराम्रा धरै प्रतिकृया आएका थिए ।त्यस्तै पछिल्लो समयमा अभिनित्री गरिमा पन्तले पनि आफ्नो गर्भावस्थाको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् ।उनको आफ्नो पेटको बच्चा ७ महिना भएको उल्लेख गरेकी छिन्। अहिले गरिमाको तस्बिर सामाजिक सञ्जालमा निकै नै भाइरल भैरहेको छ ।गरिमाले पोस्ट गरेका तस्बिरहरुमा उनको फ्यानहरुले बिभिन्न किसिमको प्रतिकृया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *