अचम्मको जागिर….. युवतीलाई अँगालो हालेर सुताउनेलाई एक घण्टाको ८ हजार तलब

न्दा सबैलाई अच्चम्म पार्ने एउटा जागिर हो यो । जसले हरेकलाई सुन्दैमा पनि अचम्म पार्छ । दनियाँमा यस्ता जागिरहरु पनि रहेछन् । एउटा यस्तै जागिरको अवसर अमेरिकामा पनि आएको छ ।

 

यो जागिर अमेरिकाकी एकजना महिलाले ल्याएकी हुन् । उनले अं’गालो मारेर सुताएको प्रत्यक एक घण्टाको करिब ८ हजार रुपैया दिन्छिन् । पछिल्लो समय ती महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् ।

 

उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा केवल अं’कमाल गरेर सँगै सु’त्छिन् । निकै प्रेमभावमा अं’कमाल गरेर सुताएबापत उनले प्रतिघण्टा ८० डलर अर्थात् झण्डै ८ हजार शुल्क लिनेगरेकि छिन ।अमेरिकाको केनजस सहरकी ती महिलाको नाम मेरी हो । मानिसहरुलाई अंकमाल गरी आ’लिंगनमा राखेर सुताएकै भरमा उनले वर्ष दिनमा झण्डै २० लाख रुपैयाँ बराबरको रकम कमाउँदै आएकी छिन्

 

कुनै घ’टनाहरु यस्ता अच्चम्म पार्ने हुन्छन् की जुन योजनाबद्ध थियो वा संयोगबस भन्ने जिज्ञासा नै उत्पन्न हुने गर्छ । यस्ता कुराहरु सहजै बिश्वास गर्न मु’स्किल पर्छ । तर यस्तै भयो अमेरिका स्थित एक स्कुलमा । जुन अमेरिकाको कन्सास राज्यमा रहेको ओक स्ट्रीट स्कुलको कुरा हो । केही समय अगाडीको प्रसङ्ग हो, त्यस स्कुलमा अध्यापन गराउने ७ जना शिक्षिकाहरु एकसाथ ग’र्भवती भए ।

 

यो योजनबद्ध तरिकाले नभई मात्र संयोग भएको क्याटी नाम गरेकी शिक्षिकाले बताएकी छिन् । ‘ग’र्भवती हुने शिक्षिका एक जना एक सन्तानको आमा समेत बनिसकेकी छिन् । उनी आफुसंगै कार्यरत रहेका अन्य शिक्षिकाहरु पनि एकसाथ ग’र्भवती भएपछि निकै उत्साहित भएको बताउँछिन् । स्कुलका ७ शिक्षिका एकसाथ ग’र्भवती भएपछि अमेरिकामा यो खबरलाई जोक्सको रुपमा सामाजिक सञ्जालमा इन्जोइ गरिरहेका छन् ।

 

यता ७ जना शिक्षिकाले पनि मातृत्व अवकास लिने भएपछी उनीहरुको स्थानमा अन्यलाई ल्याउने प्रिन्सिपलले बताए। स्कुलकी प्रिन्सिल एश्ले मिलरका अनुसार २० बर्षको करियरमा यस्तो घटना कहिल्यै नदेखेको बताउँछिन् । यि ७ जना शिक्षिकाहरु एकसाथ ग’र्भवती भएको कुरा सार्वजनिक भएपछि उनी छक्क परिन् । जसमा एक जना शिक्षिकाले त जु’म्याहा जन्माउन लागेको उनको भनाई छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *