युवाहरू फिदा बनाउने निक्की तंबोलीकाे बोल्ड अवतार (हेराैँ तस्बिरहरू सहित)

बिग बस १४ की निक्की तंबोलीको बोल्ड र आकर्षक तस्वीरले अहिले बलिउडमा चर्चा कमाएको छ ।निक्की चाडैनै ‘खतरो के खिलाडी ११’ फिल्ममा काम गर्ने भएकी छिन् ।फिल्मकै लागि उनी केपटाउन पुगेकी छिन् ।केपटाउनबाट निरन्तर तस्वीर शेयर गर्दै आएकी छिन् ।

भर्खरै मात्र निक्कीले आफ्नो बोल्ड र आकर्षक तस्वीर शेयर गरेकी छिन् ।तस्वीरमा निक्की समुन्द्रको किनारमा उनले निलो रगको मोनोकिनीमा आकर्षक पोज दिइरहेको देखिन्छ ।

उनको यो फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको उनका धेरै फ्यानहरुले लाइक्स र प्रतिक्रिया दिइरहेका छन् ।निक्कीले बिगबोसमार्फत आफ्नो स्टाइल र फेसनले दर्शकहरुको मन जितेकी छिन् ।बिगबोस बाहीर आएर पनि निरन्तर म्युजिक भिडियोमा अभिनय गर्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *