सडकमा छट्पटाइरहेका गरिबलाई खाना खुवाउन पुगे सचिन परियार ।

यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।

यस्तो बिकारल अवस्थामा दैनिकजसो पशुपति क्षेत्रमा खाना खुवाउने गरिएको परिपेक्षमा आज सचिन परियार उनका पिता तेजेन्द्र स पुण्य गौतम पनि सो खाना खुवाउने ठाउसम्म पुगेर खाना बितरण गरेको हामि भिडियोमा देख्न सक्छौ ।

सचिन परियारले प्रधानमन्त्रीलाई समेत गुहार लगाए जनता यसरी सडकमा भोकभोकै छन् तपाईं कहाँ हुनुहुन्छ भन्दै प्रश्न समेत तेर्साए ।यो सहयोग राजनीति पौचबाट नितान्त फरक छ मानविय धर्म उपर केन्द्रित छ ।आफु बाचेर पनि अरुलाई बचाउनुपर्छ भन्ने उक्त खाना खुवाउने टिमको सोच र काम प्रति हाम्रो टिम सलाम गर्दछ ।

भिडियो तल छ , यो पनि पढ्नुस :-

कोरोना महामारीमा लकडाउनले शुन्य बनेको वराहक्षेत्रको चतराघाट स्थित सडकमा सांझ करिव सांढे ५ वजे वाटोमा एक्कासी भिड जम्मा भयो । बिना का’रण हिंडडुल समेत बन्देज गरिएको वाटोमा त्यसरी भिड भएपछि स्थानिय प्रहरी तत्काल त्याहाँ पुग्यो ।

भिडलाई पन्छाएर हेर्दा, समाजको अमा’नवियताको चरम रुप देखेर प्रहरी समेत छक्क प-यो, उसले भुईमा रातो कपडा छोपिएको एक निर्दोष किशोरको मृत शरिर देखेर सोधपुछ गर्न शुरु गर्छ ।

सोधपुछ गर्दै जाँदा मंगलवार विहान खोटाङ्गको चिसापानीको घोर्ले भन्ने स्थानमामा भएको टेम्पो दुर्घटनामा, ग’म्भिर घा’ईते भएर उपचार गराउँन विराटनगर आएका १२ वर्षका मृ’तक गोकुल परियार रहेछन् । उनको शरिर कपडाले नछोपेको अव’स्थामा त्यतिकै खुल्ला थियो, खुल्ला सडक माथी खुल्ला मृ त शरीर ।

स्थानिय श्याम श्रेष्ठले तन्ना दिएर ला श छोप्न लगाए । लाशको छेवैमा रुन्चे भएर बसेका मृत’कका दाजु बम वहादुर परियारलाई प्रहरीले, किन यसरी बसेको भनेर सोध्दा, भाई लाई लिएर आएको एम्बुलेन्सले भाईको वाटोमा नि’धन भएपछि, दुवैलाई अनजान वाटोमा अलपत्र पारेर छोडेर गएको भन्दै डांको छो’डेर रुनथाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *