रौतहटमा २८ संक्रमित थपिए, ३ जनाको मृ’त्यु

रौतहटमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना संक्रमणबाट थप तीन जनाको मृ’त्यु भएको छ ।

जिल्ला अस्पताल गौरको पीसीआर ल्याबमा १४८ जनाको नमुना परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण देखिएको हो । गत २४ घण्टामा चारजना कोरोना संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।जिल्लामा सबैभन्दा बढी गौरमा ११३ र चन्द्रपुरमा १०८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि हालसम्म रौतहटका ६४ जनाको मृत्यु भएको छ ।

यस्तै कोरोना संक्रमणबाट थप तीन जनाको मृ’त्यु भएको छ ।
जिल्ला अस्पताल गौरको पीसीआर ल्याबमा १४८ जनाको नमुना परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण देखिएको हो । गत २४ घण्टामा चारजना कोरोना संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *