यी ४ महिनामा जन्मेका महिला हुन्छन् माता लक्ष्मीको प्रिय, कहिले पनि हुँदैन धनको कमी !

जन्म मितिले मानिसको जीवनमा निकै प्रभाव पार्छ। ज्योतिषमा मानिसको जन्म मिति अनुसार उसको भाग्य निर्धारित हुन्छ भन्ने विश्वास गरिन्छ। हिन्दु परम्परा अनुसार नारीलाई लक्ष्मीको रूपमा हेरिन्छ। यस्तोमा ज्योतिष शास्त्रका अनुसार यी ४ महिनामा जन्मिने महिलामा सधैं माता लक्ष्मीको कृपा रहन्छ।

फेब्रुवरी महिनामा जन्म लिएका महिलामा सधैं लक्ष्मीको कृपा रहन्छ। यस महिना जन्मिने महिला निकै बुद्धिमानी हुन्छन्। यी महिलाको विवाहपछि पति तथा समस्त परिवारको भाग्य चम्किन्छ भनिन्छ।

अप्रिल महिनामा जन्मिने महिला निकै भाग्यमानी हुन्छन्। यी महिला छोटो समयमा नै सफलताको शिखरमा पुग्न सफल हुन्छन्। विवाहपछि यी महिला उनीहरुको पतिको लागि पनि निकै लक्की साबित हुन्छन्।

जुन महिनामा जन्मेका महिलालाई निकै भाग्यशाली मानिन्छ। आफ्नै मिहेनत र कर्ममा विश्वास गर्ने यी महिलामा सधैं माता लक्ष्मीको कृपा रहन्छ। जुन महिनामा जन्म लिएका महिलाको जीवनमा कहिले पनि धनको अभाव हुँदैन।

सेप्टेम्बर महिनामा जन्मेका मानिसको भाग्यमा नै धन योग लेखेको हुन्छ भन्दा फरक नपर्ला। यी महिला धेरै मिहेनत गरेबिना नै सफलताको शिखरमा पुग्न सफल हुन्छन्। विवाहपछि पनि यी महिला आफ्नो पति र परिवारको लागि लक्की साबित हुन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *