टाउको नभएका मा निस स डकमा घुम्न थाले पछी मनिषहरु चकित

सामाजिक सञ्जालमा कैयौं भिडियो भाइरल हुन्छन् । केही भीडियो त यस्ता हुन्छन् कि मानिसहरु त्यसलाई डेखेर त्रसितसमेत हुन्छन् । हालै एक यस्तै भिडियो यूट्युवमा शेयर भएको छ । जहाँ एक टाउको काटिएका मानिस सडकमा आरामले घुमिरहेका छन् ।

यस भीडियोलाई अन्य सामाजिक सञ्जालमा पनि शेयर गरिएको छ । सडकमा निकै ट्राफिक भए पनि यी व्यक्ती बिना टाउको आरामले बाटो काटिरहेको देख्न सकिन्छ । उनले ज्याकेट लगाएका छन् भने टाउको देखिँदैन । हातमा रातो रंगको झोला समातेका छन् । *

तर, सडकमा हिँडिरहेका व्याक्तिहरुले भने कुनै प्रतिक्रिया जानाएका छैनन् । किनकी सबै काममा व्यस्त भएकाले टाउको नभएका मनिषातर्फ कसैको ध्यान गएको देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *