२४ घण्टामा १६८ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १६८ संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । आज मृत्यु भएकासँगै नेपालमा संक्रमित मृतकको संख्या ४ हजार २५२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *