देख्ने बित्तिकै {OM } लेखेर share गर्नुस , ७ दिन भित्र काम बन्ने छ । देखेर नि नदेखे जस्तो गरेमा अनर्थ नि हुन सक्छ !!

संसारमा धेरै चिजहरु अझै रहस्यकै गर्भमा छन् । आज हामी तपाईलाई एक अनौठो रहस्यका बारेमा जानकारी दिनेछौँ ´।

भारतको वृन्दावनस्थित भगवान श्रीकृष्ण मन्दिरको बारेमा तपाइँलाई थाहा नहुन सक्छ´ । यो मन्दिर कुनै चमत्कारी भन्दा कम छैन । यो अनौठो मन्दिर निधिवनमा रहेको छ । यो मन्दिर आफैँ बन्द हुन्छ र आफैँ खुल्छ ´।

मन्दिरमा बिहान प्रत्येक दिन पूजा तथा आरधना गरिन्छ । पुजारीका अनुसार मन्दिरमा हरेक बिहान भगवान श्रीकृष्ण शयन गर्न आउँछन् ´। त्यहाँ बिस्तारा पनि लगाइएको हुन्छ ।´

यो पनि पढ्नुहोस् : काठमाडौँ । ज्योतिषमा ९ ग्रह बताइएको छ भने सबै ग्रहसँग सम्बन्धीत अगल अलग धातु पनि उल्लेख गरिएको छ। कुण्डलीमा यदी कुनै अग्र अशुभ भएमा उससँग सम्बन्धीत उपाय अप्नाउँदा दोषबाट मुक्ति मिल्ने गर्दछ।ग्रह दोष हटाउने उपायमध्ये एक उपाय स्वामी ग्रहर मित्र ग्रहसँग सम्बन्धीत धातु आफ्नो साथमा राख्नु हो। धातुको औँठी बनाएर हातको औँलामा लगाउने वा चेन बनाएर घाँटीमा लगाउन सकिन्छ। कुन राशिका व्यक्तिलाई कुन धातु भाग्यशाली हुने गर्दछ भन्ने बारे जान्नुहोस्ः

फलामः ग्रहका न्यायाधीश शनिदेव फलामका कारक ग्रह हुन्। यो धातु मकर र कुम्भ राशी हुने व्यक्तिका लागि शुभ मानिन्छ।काँसः काँस एक मिश्रित धातु हो। यसलाई बुध ग्रहसँग सम्बन्धीत धातु मानिन्छ। मिथुन र कन्या राशिका व्यक्तिका लागि यो धातु भाग्यशाली मानिन्छ।पितलः पितल धातुसँग सम्बन्धीत ग्रह गुरु हो। जुन व्यक्तिको राशि मेष, कर्कट, सिंह, धनु र मिन हुने गर्दछ, त्यस्ता व्यक्तिका लागि पितल निकै शुभ मानिने गरिन्छ।

तामाः यस धातुको कारक ग्रह सूर्य हो। जुन व्यक्तिको राशि मेष, सिंह वा वृश्चिक हुन्छ, त्यस्ता व्यक्तिलाई तामाको धातु लगाउनु फाइदाजनक मानिन्छ।चाँदीः चाँदी धातुका स्वामी चन्द्र हुन्। यो धातु वृष, कर्कट, तुला, वृश्चिक र मिन राशिका लागि शुभ मानिन्छ।सुनः गुरु सुनको कारक ग्रह हो। यो धातु मेष, कर्कट, सिंह, धनु र मिन राशिका लागि शुभ मानिन्छ।

काठमाडौ । केही सत्य खुल्दा बैज्ञानिकहरु समेत हैरान हुन्छन् । ब्रमाण्डमा असंख्य जीव जन्तुहरु छन् तिनिहरुको विशेषता थाहा पाउँदा दुनियाँ नै चकित हुने गर्दछन् । हालै वैज्ञानिकहरुले छेपारोको एउटा अनौठो प्रजाति पत्ता लगाएका छन् । सर्पजस्तै जिउडाल रहेको यो छेपारो अहिलेसम्म फेला परेको मध्ये एउटामात्र यस्तो प्रजाति हो जुन एकै पटकमा दुबै प्रकारले प्रजनन गर्न सक्षम छ ।

अर्थात् यो छेपारोले एकसाथ बच्चा पनि जन्माउन सक्दछ र अण्डा पनि पार्न सक्दछ । जिव वैज्ञानिककाअनुसार साइफोन इक्वालिस प्रजातिको छेपारोले मौसम अनुसार अण्डा पार्न र बच्चा जन्माउन दुबैका लागि सक्षम हुन्छ । यो थाहा पाउँदा बैज्ञानिकहरु समेत हैरान भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *