हेर्नुहोस पछिल्लो समय सामाजिक सञ्जालमा यत्र तत्र सर्वत्र चर्चा बटुलेको नाम हो, सचिन परियार। सचिन परियारलाइ लिएर बिवाद कीन? हो हामिले बनाएको भाइरल, पढ्न नपाएको बच्चा पढाउने वातावरण मिलाउदा अपराध हुन्छ
भने यस्तो आपराध सयौ पटक गर्न पाइयोस भनेर एटिबेला सामाजिक संजाल मा येही बिसयले चर्को रुप लिएको छ । यस विषयमा तपाईं के भन्न ।बिमल अधिकारी विवाद पछि येस्तो भन्छन । बोलेको छु एउटा, लेखीयको छ एउटा, देखियको छ एउटा, बुझेका छन एउटा, भोगेको छु एउटा, पैले पुरा भिडियो हेर्नुस
सुन्न सक्ने खुबि भय मैले सचिन भाइ को भबिस्य बारे राम्रो कुरा गरे जस्तो लाग्छ। मान्छे यहा गीराउनको लागि 15sec को भिडियो मा पनि Edit गरेर Voice Mix गरेर हालेका छन किनकि उनिहरुलाइ फुर्सद छ पेसा गालि गर्ने नै हो भानेर बिमल अधिकारीले बाटएका छन्। भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला।