भर्खरै प्रत्येक जिल्लाबाट राष्ट्रप्रेमी साथीहरु बनाउने अभियान – तपाईँ कुन जिल्ला बाट हुनुहुन्छ कमेन्ट गर्नुहोला, Patriots from every district

नेपालको प्रत्येक जिल्लाबाट राष्ट्रप्रेमी साथीहरु बनाउने अभियानमा छु तपाईँ कुन जिल्ला बाट हुनुहुन्छ कमेन्ट गर्नुहोला साथै सबै माझ पुर्याउन एक शेयर अवश्य गर्नुहोला,Gyanendra Shahi Group Member

आ-आफ्नो आजको राशिफल पनी पढेर जानुहोला,

मेष-
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक कारोवारमा सफलता पाइएला ।

वृष-व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ ।

मिथुन-
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भय रहनेछ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ ।

सिंह-
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ ।

तुला-
आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । यात्रामा मालसामान पनि हराउन सक्छ ।

धनु-
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । लाभदायक यात्रा रहनुका साथै पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कुम्भ-
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

बृष-
व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ ।

कर्कट-
कला तथा साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्ला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

कन्या-
आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

बृश्चिक-
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

मकर-
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

मीन-
आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ ।

मैले ओली सरकारलाई स्याब्बासी दिनुपर्ने आजसम्मको एउटा मात्र कामका लागि हो जुन ऐतिहासिक र गरिब किसानप्रेमी समृद्धिउन्मूख युगान्तकारी छ, त्यो हो- युएनमा गॉजा लागू पदार्थ हैन, यो औषधी हो भन्ने प्रस्तावमा नेपालले मत हालेर प्रस्ताव पारित गर्न निर्णायक भूमिका खेलेको छ। नेपालले विपक्षमा मत हालेको भए प्रस्ताव फेल हुने थियो र गॉजा साबिक बमोजिम नै लागू पदार्थ नै कायम रहिरहने थियो। अब गॉजा चरेस औषधी हो, लागू पदार्थ रहेन। अब अध्यादेश ल्याएर कानुन संसोधन गरी लागू पदार्थको लिष्टबाट तत्काल गॉजालाई हटाईदिनुस्। संसदमा पेश भएको गॉजा विधेयक फास्ट ट्र्याकबाट पास गराईहाल्नुस्, समय खेर नफाल्नुस्। स्याब्बास सम्माननीय प्रम ओली ज्यू ! तपाईको सरकारको यो काम युगान्तकारी हुन पुगेको छ। नेपालले गॉजामा प्रतिवन्ध लगाएको ४४ वर्ष मात्र भएको छ भने भारतले ३४ वर्ष। त्यसअंघि नेपाल र भारतमा सबै गॉजा खाएर लट्ठ परेका थिए र? लहैलहैमा हावा कुराको पछि दगुर्न अब त नेपालीले छाडून्। अब हामी नेपाली ४४ वर्ष पहिलेको नेपालमा पुगेका छौँ । अहिलेलाई मनोरंजनका लागि गॉजा वैध गरिने हैन, औषधी उद्योग र अनुसंधानका लागि मात्र हो। कडा मेडिसिनको रूपमा बजारमा पाईने छ तर रजिष्टर्ड चिकित्सकहरूको प्रेस्क्रिप्सन भने चाहिने छ। सीबिडी आयल र गॉजाबाट बनेका सबै प्रशाधनहरू बजारमा पाईने छ। क्रिम, साबुन, बिस्कुट, स्याम्पू, लुगा, बियर, जस्ता थुप्रै उपभोग्य बस्तुमा गॉजा निहीत हुन सक्छ। गॉजामा यदि नशालू पदार्थ ०.२% भन्दा कम छ भने त्यो मात्र बेच्न अनुमति हुनेछ। अब गॉजा लागू पदार्थ हुदैन, यो औषधी हो, अरू औषधी सरह, चिकित्सकको सल्लाहमा खान पर्ने किन्न पाईने। यसका लागि नेपालको कानुनलाई युएनको कानुनसंग मिलान |

Leave a Reply

Your email address will not be published. Required fields are marked *