
सुदूरपश्चिमका चर्चित गायक तथा मोडल रिदमअस्मित साउदको नया म्यूजिक भिडियो ” केश हाल्छु ज्यानमारा ” यहि माघ १५ गतेबाट RidamAsmit Saud Official YouTube चेनलबाट बजारमा आउँदै छ । गायक , सर्जक तथा र्यापर सभर को शब्द रहेको छ । भने गायक तथा मोडल रिदमअस्मित जिको र उर्मिला मल्ला जिको स्वर रहेको गितमा सङ्गीत पनि रिदमअस्मित जिको आफ्नै रहेको छ ।
उक्त गितमा नव र्यापर हिमाल मगर ( Mr.Himal ) को र्याप रहेको छ । र सो गितमा रिदमअस्मित आफैले अभिनय गर्नुभएको छ भने अभिनयमा पूजन घिमिरे अनि विवश ठगुन्नाले साथ दिनुभएको छ।
उक्त गितलाई एकान्त मगरले निर्देशन गर्नु भएको छ । एलेन मगरले खिच्नु भएको उक्त गितमा कोरियोग्राफर दिलीप राईको रहेको छ ! भने चर्चित गायक तथा एरेन्जर विशाल निरौलाजिको एरेन्ज / मिक्सिङ्ग रहेको छ। बाँकी थप म्युजिक भिडियो बाटै ….