१८ लाश एकै साथ मलेसिया बाट नेपाल, धेरै share गरि सरकारको गम्भीर ध्यानाकर्षण गरौँ

18 dead bodies of Nepalis brought home from Malaysia

आज मलेसिया बाट १७ नेपाली युवाहरुका लास बोकेर नेपाल एयरलाईन्स नेपाल पुग्यो रे!

आफ्नो सन्तानको आफ्नो परिवारको खुसी ल्याउन kuraki पदेश बसेका दाजुभाइहरु यसरी बाकसमा फर्केका छन्

काठमाडौं, Jan पुस। नेपाल एयरलाइन्स कर्पोरेशन (एनएसी) ले नेपाली आप्रवासी कामदारहरूको लागि मुख्य गन्तव्य मलेशियाबाट १, नेपालीको शव फिर्ता ल्याएको छ।

राष्ट्रिय झण्डा क्यारियरले १ wide जनाको लाश र एक नेपालीको नश्वर अवशेष आफ्नो विस्तृत शरीर A330 विमानमा ल्याए।

शव ल्याउने विमान शनिबार काठमाडौं आइपुगे। एनएसीले यसको कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागका रूपमा विदेशबाट नेपालीहरूको शव ल्याइरहेको छ।

यहाँ……ठुला ठुला भासण हुन्छन्..लाखौ मान्छेहरु जम्मा हुन्छन..तर ती ठुला भासणमाबिदेशमा मरेका कुनैनागरिकको सम्बोधन हुदैन!😥आफ्नो हात मुख जोड्नबिदेश पसेका नागरिक लाईआज भोलि नागरिक भनिदैन नागरिक्ता राज्यले दिए पनि नागरिकको दर्जामा राख्दैन😥।

किन कि उ बिदेश छिरी सक्योउस्ले कुनै पार्टीको आम-सभामा भेला हुन सक्दैन।उस्ले सत्ता पक्ष र प्रतिपक्ष भएर सडकमा उत्रिएर ढुङ्गा मुडा गर्न पनि सक्दैन। भौतिक संरचना भत्काउन सक्दैन।bसायद त्यसैले होलाआज भोलि बिदेशमा पसिना बगाउनेहरुअघोषित रुपमा नेपाली नागरिक बाट निस्कासन गरिएको छ। उनिहरुलाइ नागरिक भन्न सत्ता डराउछ, हिचकिचाउछ।

उस्ले बिदेशमा बस्ने नगारिकको समस्या सम्बोधन गर्नलाई हिचकिचाउछ/ लजाउँछ।उस्को सुरक्षालाई प्राथमिकता दिनुपर्छ भन्ने आवश्यकता ठान्दैन। उस्ले त केवल रेमिटेन्स पठाउने मेसिक को रुपमा मात्रै गन्न थालेको छ।

आदरणीय बिदेशमा बस्ने सथिहरु तपाईंहरु हवाई जहाज चढिसकेपछी तपाई अघोषित रुपमा नेपाली नागरिक बाट निस्कासन हुनुभएको छ भनेर बुझौं। नागरिक होइन रेमिटेन्स पठाउने तपाई मेसिन हो। तेसैले हजुरहरुले म नेपाली नागरिक हुँ भन्ने घमण्ड नगर्नुहोला।

यदि तपाईको कुनै कारण बस बिदेशमा मृत्यु भएमा राज्यले नेपाली नागरिकको मृत्यु भयो भन्दैन। उस्ले त केवल बिदेश मा काम गर्ने कामदारको लास आयो भन्छ।😥 उस्को परिवारको दुख देख्दैन। उस्को श्रीमती/ श्रीमान आमा बुवा छोराछोरी समग्र परिवारको आँशुको नजर आन्दाज गर्दैन। बस बर्षको अन्तिम भन्छ। यति प्रतिशातले रेमिटेन्स घट्यो उस्को योगदानको कुनै कदर गर्दैन।

सम्पुर्ण मा भाव पुर्ण श्रद्धाञ्जली

✍️प्रकाश तिवारी।

18 dead bodies of Nepalis brought home from Malaysia

Leave a Reply

Your email address will not be published. Required fields are marked *