‘म सेक्सी हुँदा तपाईंलाई के समस्या ?

यिका ज्योति मगरले फेसबूकमा आइतवार एउटा तस्वीर शेयर गरिन् ।

बोल्ड तस्वीरहरू सार्वजनिक गर्नु त उनका लागि सामान्य नै हो । तर, आइतवार तस्वीरसँगै उनले लेखेको ‘क्याप्सन’ले सबैको ध्यान तानेको छ ।

एक कार्यक्रमका लागि नेपालगञ्ज उड्नुअघि उनले लेखेकी छन्–

‘म सेक्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईंले सहजै लिन सक्नुहुन्न भने यो तपाईंको समस्या हो । मलाई बाल मतलब !’

सांगीतिक कार्यक्रमका लागि मगर आइतवार नै नेपालगञ्ज उडेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *