१७ दिन देखि जीवन र मृत्युसँग लडिरहेका तिमल्सिनाको आज 17 दिनपछि होस खुलेको छ यस भन्दा अगाडि यस्ता धेरै अनलाइन मिडिया हरुले kanchan तिमल्सिना बिहोस रहिरहदा पनि कन्चन् होस खुल्यो kanchan तिमल्सिनाले त्यस्तो भने उस्तो भने भनेर धेरै अनलाइन मिडियाहरुले news बनाएका थिए तर आज भने एकदमै खुशीको खबर बाहिरियको छ । अहिले भने कन्चन् ले राम्रो सँग आँखा हेरेका छन ।
तर राम्रो सङ्ग बोल्न भने उनले सकिरहेका छैनन् । कन्चन् अहिले सामान्य बोल्ने र आँखा हेर्न सक्ने अवस्था मा छन । अहिले भने कन्चन् तिमील्सिना का आमा र दाजु रोइरहेको आसु पुछियको छ । कन्चन् तिमील्सिना र अनिसा कुमाल को घटनाले निकै स्थान पायको छ । यती बेला सामाजिक सन्जालमा कन्चन् तिमील्सिना र अनिसा कुमाल का समाचारले धेरै स्थान पायका छन ।
कन्चन् तिमल्सिनालाई सहयोग गरिदिनु होला, यदी सहयोग गर्न सक्क्नु हुन्न भने पनि यो समाचारलाई सेयर गरेर सबै सामु पुराईदिनुहोला ।
kanchan तिमल्सिनाको परिवारमा खुशी मिलेको छ सत्रौं दिन पछि kanchan तिमल्सिनाको होस खुलेको छ उनले राम्रोसँग आँखा हेरेका छन् त्यस्तै उनले केही बोल्न भने सक्ने अवस्था भइसकेको छैनन ।
कन्चन् र अनिसाको प्रेमप्रसङ्ग यसरी सुरु हुन्छ फकेबूक मा कुराकानी भएर उनीहरुको प्रेम सम्बन्ध अगाडी बढ्छ । र काठमाडौं गयर बिहे गर्छन् । खुशीको खबर पाइएको छ तिमल्सेनाले राम्रोसँग आँखा हेरेका छन् तर आधिकारिक रुपमा राम्रोसँग बोल्न सक्ने भएका छैनन् ।