स्त’ब्ध बनाउने खबर । प्रधानमन्त्रीको नि’धन, थप विवरण आउन बाकी !

काठमाडौं–बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको नि’धन भएकोछ।बहराइनी सरकारको आधिकारिक ट्विटरमार्फत् उनको नि’धन भएको घोषणा गरिएको हो।उनको निधनका विषयमा थप विवरण आउनबाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Source :- NaulokhabarNepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *