काठमाडौं–बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको नि’धन भएकोछ।बहराइनी सरकारको आधिकारिक ट्विटरमार्फत् उनको नि’धन भएको घोषणा गरिएको हो।उनको निधनका विषयमा थप विवरण आउनबाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
Source :- NaulokhabarNepal