कैलालिमा अवैध गैडाको खाग पक्राउ

Spread the love

अाज बिहान गैडाको खाक प्रकाउ  गरिएको छ । करिव ११ बजे उक्त खाक पुर्वबाट पश्चिमतिर लैजादै गर्दा मुडा र साँडेपानि बिचमा रहेको जँगलमा एकजना ब्याक्तिसहित खाक पक्राउ गरिएको हो ।

कैलालिमा अवैध गैडाको खाग पक्राउ 1

ना ३ स ५७१८  को अटो सहित उक्त खाक प्रहरिले पक्राउ गरेको छ । यस घटनासँग सँलग्न थप अनुसन्धान र जानकारि अाउन बाँकि रहेको छ ।

कैलालिमा अवैध गैडाको खाग पक्राउ 2

@ साभार

राम सिहँ धामि

Leave a Reply

Your email address will not be published. Required fields are marked *