समिक्षा अधिकारिको स्वरमा “बैगुनि” का शब्दकार घिमिरेको “के भाको के भाको ” सार्वजनिक ( भिडियो सहित )

Spread the love

सौगात छेत्रि !

बिगत केहि समय अगाडि ” बैगुनि ” बोलको सुपरहिट गित दिन सफल शब्द तथा सँगितकार बादल घिमिरेको शब्द तथा सँगितमा ” के भाको के भाको ” बोलको गित सार्वजनिक गरिएको छ ।

युवा पुस्ताले अौधि रुचाइएकि गायिका समिक्षा अधिकारि तथा नारायण अाचार्यको स्वरमा रहेको उक्त गित ” Badal Ghimire ” को युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । झ्याउरे भाका तर युवा पुस्तालाइ लक्षित गरि अलि फरक बनाइएको सँगितकार घिमिरे बताउँछन ।

शब्द तथा सँगितकार घिमिरे तथा गायिका समिक्षा अधिकारि स्वयमले अभिनय गरेको उक्त गितमा मेघा पोख्रेल , सुविक्षा घिमिरे , बर्षा अाचार्य , सर्मिला अधिकारि लगाएतले साथ दिएका छन । अजय रेग्मिले छायाँकन गरेको उक्त गितको सम्पादन नविन निरौलाले गरेका हुन भने निर्देशन चाहि चर्चित निर्देशक मौसम हिमालिले गरेका हुन । यसैगरि कृष्ण भान्जाले एरेन्ज गरेको उक्त गितको भिडियोको लागि अनिताले श्रृङ्गार गरेकि हुन ।

” बैगुनि ” जस्तै यस गितलाइ नि माया गरिदिनुहोला र चाँडै ” बैगुनि २ ” लिएर अाउने जानकारि समेत शब्द तथा सँगितकार बादल घिमिरेले बताए ।

भिडियो :- https://youtu.be/j9KyIQdKwX8

Leave a Reply

Your email address will not be published. Required fields are marked *