अन्जली अधिकारि र सौगात मिश्रको अभिनयमा ”आँखा गाजल” सार्वजनिक

सौगात छेत्रि ।।

दशैँ तिहारको शुभकामना सहित चर्चित लोकदोहोरी गायक सज्जन धामीको शब्द ,स्वर तथा संगीतमा लोक गित”आखा गाजल”गीत S3K ENTERTAINMENT Official Youtube Channel बाट सार्वजनिक भएको छ । यस गीतमा संगीत संयोजक बिशाल निरौलाको रहेको छ भने ध्वनि मिश्रण कुमार रानाको रहेको छ भने रेकर्डिष्ट सुमन रानाको रहेको छ ।

यस म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफर बिक्रम चौहानले गरेका हुन् छायांकनमा प्रकाश खडकाले गरेका हुन् भने भिडियो सम्पादन लक्ष्मण चौहानले गरेका छन् । यो म्युजिक भिडियोमा लोकप्रिय मोडल अन्जली अधिकारि र सौगात मिश्रको अभिनय रहेको छ । सौगात मिश्र नेपालि गीतसंगीतमा निकै नै संघर्ष गरिरहेका छन् । सज्जन धामीको यो गित यस भन्दा पहिलेको भन्दा फरक र केहि पृथक रहेको छ ।

हेर्नुहोस भिडियो:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *