Holi for a Cause..
मन्जु घिमिरे(सचिव)
hfh team butwal
नेपालमा विभिन्न धर्म मान्ने जातजातिहरुको बासोबास रहेकोले भर्षभरी नै विभिन्न चार्डपर्वहरु परिरहेको हुन्छ्न।यो पर्व र उत्सवहरुले बर्सौदेखि नेपाली समाजमा संस्कृतिक,प्राकृतिक सौन्दर्यता,सामाजिक एकता र मेलमिलाप कायम गर्दै आएको पाइन्छ।नेपालमा मनाइने महत्त्वपूर्ण चार्डपर्वहरु मध्ये होलिलाई पनि एक महत्त्वपूर्ण पर्वको रुपमा लिइने गरिन्छ।
नेपाली समाजमा जन्मदेखी मृत्युसम्म गरिने संस्कार,रितिरिवाज,पहिरन र खानपिनमा पनि भिन्नता पाईन्छ ।नेपाल भौगोलिक टृस्टिकोणले हेर्दा सानो भएतापनी यहाँ धेरै यहाँ धेरै किसिमका ब्याक्तीहरुको बासोबास रहेको छ त्यही बासोबास अनुसार विभिन्न चार्डपर्वहरु मनाइने गरिन्छ जस मध्ये होलिलाई पनि विशेष मानिने गरिन्छ।
1
होलि भन्नले रङ्गको पर्व भनेर पनि चिनिने गरिन्छ।यो एउटा चहलपहलमा रहेको चार्ड हो ।होलि नेपालमा मात्र सिमित नभए विभिन्न देशहरूमा समेत मनाइरहेको पहिन्छ।यो पर्व फागुन महिनाको फागु फुर्णिमाका दिन विशेष गरि मनाइदै आएको पाहिन्छ।अघिल्लो दिन राती होलिका जलाएर अर्को दिन तेस्को टीका लगाई होलि खेल्ने गरेको पाहिन्छ।होलि मनाउनुको कारण नयाँ ऋतुको आगमनलाई स्वागत गर्दै अरु बर्ष भरीको चार्ड पर्वलाई बिदाई गर्नको लागि मनाइने चार्ड भनेर भन्ने गरिन्छ।होलिलाई विशेष गरि नराम्रो माथी राम्रोको विजयको रुपमा पनि मनाइने गरिन्छ।यो कथा दन्तेकथामा आधारित छ जस्मा पर्लाद हिरणन्यकाश्यपको छोराको ज्यान बचेको रुपमा पनि मनाइने गरिन्छ र बिष्णु भगवानको सम्झाना पनि होलि मनाइने गरेको पाहिन्छ।
खास गरि होलि नेपालमा मात्र नभएर विभिन्न देशहरुमा पनि मनाइन गरिन्छ।नेपालको टृस्तिकोणले हेर्दा होलि विशेष गरि काठमाडौं उपत्यकामा बढी मात्रमा मनाइएको पहिन्छ भने पहाडी र तराई होलि भनि 2 दिन मनाइने गरिन्छ।
होलिको नेपालमा मनाउने तरिकाहरु विभिन्न रहेको पाहिन्छ।नेपालमा होलि खास गरि रङ्गहरुको प्रयोग गरि मनाइने गरिन्छ भने यश पर्वमा आफन्तहरु मिलेर मीठो मीठो खानेकुराहरु खाएर ,छिमेकी दाजु भाइ सङ मिलेर एक आपसमा रङ्गहरु द्लेर खुशीका साथ होलि पर्वको मजा लुटिन्छ।यश क्षत्रमा मात्र नभई होलि विभिन्न सामाजिक कार्यहरु गरि अनाथ,अपांग र खुसी साट्ने ठाँउहरुमा पनि मनाइने गरेको पाहिन्छ।
बिगत केहि समय यता केहि युवाहरु को समुहले होलिलाइ ” Holi for a cause ” का रुपमा मनाइरहेको पाइएको छ । यस्तै सञ्जाल मध्य HELP FOR HAPPINESS नामक संस्थाले पनि विभिन्न कार्यहरु गरि होलि मनाइएको पाइएको छ । होलिको अवसर पारि Hfh ktm team ले official holi T -shirt बजारमा ल्याएको थियो र प्रत्येक टिसर्ट बाट रु ५० सामाजिक कार्यका लागि छुट्टाएको थियो । उक्त रकम अनाथ , असाहय , दिन दुखिहरुका लागि सहयोग गरिने कुरा काठमान्डौ टिमले जानकारि दिएको छ । हरेक occation मात्र रमाइलोको लागि नभएर सामाजिक दायित्व सँग जोड्ने काम Hfh लगाएत अन्य सँघसँस्थाहरुले गर्दैअाएका छन । यो एक नितान्त उदाहरणिय काम हो ।
यसरी विभिन्न रूपमा रङ्गको प्रयोग सँगसँगै सामाजिक दायित्व वहन गरेर मनाइने गरिन्छ होलि ।
Very nice thinking
Good social services and proud to be social servicer where they need
Thank you so much for this love 💞