“PHOTOGRAPHY COMPETITION 2020 ” अाजबाट सुरु ,

Spread the love

यतिबेला नेपालमा नि युवापुस्ताहरुको लगाव PHOTOGRAPHY मा दिनप्रतिदिन बढ्दो छ । युवा पुस्ताहरुको त्यो लगाव र चाहानालाइ मध्यनजर गर्दै Prasta Media ले ” PHOTOGRAPHY COMPETITION 2020 ” अायोजना गरेको छ । अवसर नपाएका TALENT हरुलाइ PLATFORM दिने हेतुले उक्त प्रतियोगिता अायोजना गरिएको हो ।

बिजेता 60% REACTS, 10 % SHARE र 30% मुल्याङ्कनका( ख्यातिप्राप्त photographer ले मुल्याङ्कन गर्नेछन )अाधारमा DECIDE गरिनेछ । बिजेतालाइ cash prize, certificate तथा अन्य पुरस्कार सहित prastamedia मा PHOTOGRAPHER को काम गर्ने सु:अवसर प्रदान गरिनेछ । र TOP 3 PHOTGRAPHY लाइ सम्मान सहित PROMOTE नि परिनेछ ।

PHOTOGRAPHY पठाउनु परेमा :- 👇👇

युवा पुस्ताहरुको लगाव र चाहानालाइ मध्यनजर गर्दै Prasta Media ले " PHOTOGRAPHY COMPETITION 2020 " अायोजना गरेको छ । अवसर…

Prasta Media ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಭಾನುವಾರ, ಆಗಸ್ಟ್ 30, 2020

धन्यवाद 😍
प्रस्ट मिडिया परिवार !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *