छोराको उपचारमा पैसा नपुगेर भारतमा अलपत्र एक नेपालि बुवा , सके सहयोग गरौँ नसके share गरौँ .

Spread the love

बास्तविक दुख के हो , पिडा के हो यतिबेला बैतडिका महेश प्रसाद अवस्थिले महशुस गरिरहेका छन् । केहि समय अघि  उँहाको छ महिनाको छोरा शिवाँक अवस्थिलाइ कलेजोको रोगले समात्यो । बुवाको कर्तब्य न हो , उहाँले अनुमानित १ करोड बराबर पैसा खर्च गरेर अाफ्नो कलेजो समेत donate गरे । जसो तसो खेतबारि अादि इत्यादि बेचेर ६० लाख त जम्मा गरे बाँकि ४० लाख रिनमै सिमित । हाल उहाँ भारतको चेन्नाइमा छोराको उपचार गरिरहनु भएको छ र अार्थिक अभाव एकदमै छ । उहाँलाइ एतिबेला १ रुपैयाको पनि यति मुल्य छ कि जस्ले जसवन मृत्यु निर्धारण गरिरहेको छ ।छोराको उपचारमा पैसा नपुगेर भारतमा अलपत्र एक नेपालि बुवा , सके सहयोग गरौँ नसके share गरौँ . 1

 

छोराको उपचारमा पैसा नपुगेर भारतमा अलपत्र एक नेपालि बुवा , सके सहयोग गरौँ नसके share गरौँ . 2

 

 

बावुको उपचारका लागि यतिबेला सामाजिक कार्यमा सक्रिय ग्रुप ” photogenic world ” ले शिवाँक बचाउ अभियान अन्तर्गत ” रु १०० सङ्कलन अभियान ” चलाइरहेको छ । देश बिदेशमा रहने सम्पुर्ण दाजुभाइ , दिदिहिनिहरुमा नेपालि भएको हैसियतले दुखमा साथ र सहयोगको अपिल गरेका छन । जति सकिन्छ उहाँलाइ सहयोग गरिदिनुस र बावुको ज्यान बचाउन मदत गरिदिनुस 😊
यतिबेला उहाँलाइ सहयोगको खाँचो छ , सहयोग गर्ने भगवानको खाँचो छ ।

सहयोगको लागि :
E – sewa :
(9848573583)  Bhuwan Adhikari
(9868489053 )saugat saud

Mahesh prasad awasthi ( बिरामिको बुवा )
Global ime bank : (3107010009947)

सम्पर्क : 9848573583 /9868489053

Leave a Reply

Your email address will not be published. Required fields are marked *