विप्लव समूहका नेताहरु जसपामा प्रवेश

Spread the love

विप्लव समूहका तत्कालीन सैन्य कमाण्डर जीवन लामा (जमी)को समूह जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।
लामासँगै प्रल्हाद फुयाल, गोपाल जिम्बासहितका ८८ जना नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् । शान्तिपूर्ण राजनीतिमा आएका नेताहरुलाई पार्टी प्रवेश गराइएको जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्तिमार्फत बताएका छन् ।

Via :- onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *