नायिका निता ढुङ्गानाको स्वर तथा अभिनयमा ” गणेश भजन ” सार्वजनिक (भिडियो सहित)

Spread the love

सौगात छेत्रि !

नायिकावाट गायिका वन्दै गरेकी कलाकार नीता ढुङगानाको आवाज रहेको गणेश भजन सार्वजनिक भएको छ । भजन मार्फत गायन यात्राको सुरुवात गरेकी नीताले पुरानै गणेश मन्त्रमा आवाज दिएकी छिन । नीताको यो भिडीयोलाइ रामजी लामिछानेले निर्देशन गरेका हुन । भिडियोमा नीता स्वयमलाइ देख्न सकिन्छ । भिडियोलाइ संजय लामाले खिचेका हुन भने वनिष शाहले सम्पादन गरेका छन । नीता फिल्मस्को ब्यानरमा निर्माण भएको यो भिडियो भव्य सेट निर्माण गरेर छायांकन गरिएको छ । भिडियोमा राखिएको गणेशको मुर्तिलाई नै लाखौं लगानी गरिएको बताइएको छ । यो भिडियो नीताको आफ्नै च्यानल नवनीता इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *