नेपालको राष्ट्रिय झण्डा जलाएर गित निकाल्ने गाएक , चौतर्फि बिरोध ?

Spread the love

हिजो मात्र रिलिज गरिएको गित “देशद्रोहि” एकाएक बिवादित बनेको छ । भिडियो मै राष्ट्रिय झण्डा जलाएपछि सामाजिक स‌ञ्जालमा एकाएक भाइरल हुन पुगेको हो । Mongol Hop ले उक्त भिडियो ” Mangol Hop official नामक youtube channel बाट सार्वजनिक गरेको थियो ।

गाएकलाइ नानाथरि गालि र अस्लिल शब्दहरु दर्शकहरुले दिइरहेका छन । भिडियोमा प्रधाामन्त्रि के पि शर्मा अोलि , प्रचण्ड तथा शेर ब. देउवाको समेत तस्विर जलाइएको छ । राष्ट्रियता र स्वाधिनतामा दाग लाग्ने काम गरेको भन्दै सामाजिक सञ्जालमा गाएकलाइ कार्वाहि हुन पर्ने माग समेत गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *