डिएस डिजिटल सिनेमाको ब्यानरमा फिल्म ‘प्रतिशोध (रिभेन्ज)’ निर्माण हुने भएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहने फिल्मको अर्काे साता शुभमुहुर्त गरिंदैछ ।
श्री, रवी खड्का, राजु पौड्याल, आरजे भिलेन, पदम सुनार, प्रीतिका शर्मा, रेनु थापा लगायतको कलाकारको अभिनय रहने फिल्ममा सुभाष गौतम तथा शंकर अधिकारी घायलका गीत रहनेछन्
फिल्मबाट रेनु थापाले अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् । केही म्युजिक भिडियोहरुमा अभिनय गरेकी रेनुको फिल्ममा चिनिने सपना रहेको छ