पहाडी क्षेत्रमा पाहिने अकबरे खोर्सानी यतीवेला पाक्न सुरु भएको छ । विशेषगरि पूर्वी पहाड इलाम, ओखलढुंगा, पाचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, धनकुटा लगायतको जिल्लामा बढी मात्रमा उत्पादन हुनेगर्छ । इलामलाई ६ वटा अ बाट उचारणहुने कृषि उत्पादनको नामले परिचय दिईएको छ जसमा पर्ने अकबरे खोर्सानी पनि एक हो । पहाडीक्षेत्रमा बाटोको सुविधा फैलदै गए पछि अकबरे खोर्सानी तराईका बजारहरुमा सहजै उपलब्ध हुने गरेको छ । नुनपानीमा राखेर लामो समयसम्म खान योग्य बनाएर अचारको रुपमा पनि बिक्री हुदै आएको छ ।
अकबरेलाई ओखतीको रुपमा पनि लिईन्छ ।अकबरे खुर्सानी नियमित से’वन गर्दा स्वास्थ्यलाई हुने फाइदा:-खाना पचाउने काममा विशेष सहयोग पुर्याएको हुन्छ। मा’इग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ। नियमित यो खुर्सानी से’वन गर्नाले केही हदसम्म क्या’न्सर लाग्नबाट जो’गिन सकिन्छ। कोल्ड फ्लु’बाट बचाउन पनि धेरै हदसम्म मद्दत पुर्याउँछ। हाड जोर्नीमा हुने दु’खाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ। का’र्डियोभास्कुलर र हा’र्टको स’मस्या हुनबाट जोगाउनमा पनि अकबरे निकै फाइदाजनक सावित छ। डा’इबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।
शरीरमा रे’ड ब्ल’ड से’ल बढाउन विशेष मद्दत पुर्याउँछ। र’गतमा चिनीको मात्रा घटाउन मद्दत पुर्याउँछ र सु’गर रो’गबाट बचाउन मद्दत गर्छ। ग्याँस्ट्रिक तथा अल्सर रो’ग नि’दान हुन मद्दत गर्छ। पिसाब सम्बन्धी स’मस्या कम गराउन सहयोग पुर्याउँछ ।अकबरे हालेर पकाएको खाना कि’टाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ। थ’काइपन घटाएर शरीर चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ तसर्थ अ’ल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सकिन्छ। यो खुर्सानीमा क्या’प्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी मात्र होइन, अन्य रो’गीलाई समेत फाइदा पुर्याउँछ। ए’लर्जी हुनबाट जो’गाउन धेरै हदसम्म मद्द गर्छ।